Rule 85
सेवा, शर्त तथा सुविधामा परिवर्तन
: कुनै पनि सशस्त्र प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुबिधा सम्बन्धी सेवाका शर्तहरुमा सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीको लिखित सहमति बिना निजलार्ई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ।